• किरातीछाप र किराती

    संवत् २०७३ असार ४ गते दोलखाको भ्रमण जुुर्यो । पारिवारको जागिर उतै भएको र छोरीहरूको भ्रमण चरिकोट बजार दोलखाको थियो । मेरो व्यक्तिगत चासो किरातीछापबारे जान्नुु थियो । किरातीछापबारे श्रीमतीले जानकारी गराउँदै चासोअनुसार छोरीहरूसँग दोलखा घुम्न आउने कुरा चल्यो । त्यसपछि दोलखा भ्रमणको हुटहुटी बढ्न थाल्यो । तर, कहिल्यै जुर...