तीनपटक मन्त्री र चारपटक सांसद भएका बलबहादुर केसीले निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । पूर्वमन्त्री केसी संवत् २०६४ को संविधानसभा निर्वाचनमा पूर्वमन्त्री गोपाल किरातीसँग समेत पराजित भएका थिए । त्यसपछि पूर्वब्रिगेड कमान्डर हेमकुमार राई ‘सुरवीर’ सँग पराजित भएका हुन् । प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि केसी...
राजनीति
-
-
शालीन शेरधन
‘जिल्लावासी भए पनि उहाँसँग क्याम्पसमा मात्रै चिनजान भएको थियो,’ सञ्चारकर्मी राजेन्द्र किरातीले सुनाए, ‘भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा आईए प्रथम वर्ष अध्ययन गर्दा उहाँसँग चिनजान भयो ।’ यो संवत् २०४५ को कुरा हो । कोसी प्रदेश पूर्वमुख्यमन्त्री शेरधन राईका सहपाठी किरातीले भने, ‘क्याम्पसमा दुई (०४५ देखि ४७ सम्म) वर्...
-
त्यस्तो दिन आए राजनीति भनिदिउँला
गोपाल किरातीलाई गोपाल खम्बू हुँदैदेखि चिनेको हुँ । दोस्रो संबिधानसभापछि टेम्के (खोटाङ–भोजपुर संगमस्थल)मा गणतन्त्र टावरको दुलो (होल) खन्दै, राँगा पाल्दै गर्दा एकपटक हात मिलाएको थिएँ । यो तस्बिर त्यतिबेलाकै होला । यस्तोखाले चिनजानलाई राजा चिनाइ भनिन्छ । जनमुक्ति, खम्बुवान, किरात वर्कर्स, माओवादी, खण्ड–खण्डको राजनीत...
-
जनयुद्धदेखि जनप्रतिनिधिसम्म
हलेसी (खोटाङ) । माओवादी आन्दोलनबाट स्थापित सशक्त योद्धाको नाम हो– चइन्द्र राई । जुझारु राजनीतिक नेता राईको बाल्यकाल अभावै–अभावमा बित्यो । बाल्यकाल असाध्यै कष्टप्रद रहे पनि प्रतिकूलतामा अनुकूलता खोज्नुपर्छ भन्ने चेत आएपछि उनले क्रान्तिकारी सपना देख्न थाले । महेन्द्रोद्वय माध्यमिक विद्यालय हलेसी खोटाङबाट शैक्षिक जस्...




