हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, खोटाङनिवासी रोमबहादुर राईले तीन दशकभन्दा धेरै समय सरकारी सेवामा बिताए । संवत् २०३६ देखि दुर्छिम माध्यमिक विद्यालयमा पहिलो प्रधानाध्यापकका रूपमा सेवा आरम्भ गरेका राईले ०३८ जेठ ६ गतेदेखि निजामती सेवामा प्रवेश गरे । प्रारम्भमा ओखलढुंगाको साबिक थाक्ले गाउँ पञ्चायत सचिवका रूपमा काम ग...

