भोजपुर । किरात राई बान्तावा मुकारुङ संघको १० औं महाधिवेशनले भूपू कर्णेल गंगाराज मुकारुङ राई (अन्नपूर्ण, भोजपुर) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा श्रीमती जुनुकुमारी माङपाहाङ्मा मुकारुङ राई (पाँचथर), शिखर मुकारुङ राई (काठमाडौं) महासचिव, बिनिता रुङमाहाङ्मा मुकारुङ राई (केराबारी, भोजपुर) ...
समाचार
-
-
किरातीलाई ‘लिब्जु–भुम्जु पुरस्कार’
ओखलढुंगा । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरेका छन् । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले स्थापना गरेको २०८१ को ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि, लेखक तथा पत्रकार किरातीलाई प्रदान गरिएको हो । ‘आफ्नै मातृभाषाको पुरस्कार प्...
-
धरान उपमहानगर प्रमुख राई सम्मानित
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । किरात राई यायोक्खाद्वारा किरात यले संवत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका प्रमुख राईलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालन भूमिकाको कदर गर्दै सम्मान गरेको हो । उनलाई २ लाख २५ ह...
-
उदीयमान उदय
बाहुनीडाँडा (खोटाङ) । उदय किराती गाउँघरमा उजिर राई भनेर चिनिन्छन् । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, डुम्रेगाउँ खोटाङनिवासी राई सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन् । उनले आफ्नो परिवार वा समुदायको मात्रै होइन, आफू बसोवास गर्ने क्षेत्रको मुहार परिवर्तन गर्न अथक मिहिनेत गरे । हातेमालो गरे । उनको जीवन एक व्यक...
-
मिलापत्रले जन्माएको नेता
दुर्लभ अन्तरे आपा भरिकृष्ण राई र स्वर्गीय आमा चौथसरी राईको अन्तरे छोरा । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुमाखु, खोटाङमा संवत् २०४१ सालमा जन्मेका दयाराम राई अन्तरे छोरा हुन् । नेपालको (विशेषतः आदिवासी जनजातिको) जनसंख्या घट्दै गएको सन्दर्भमा राईजस्ता अन्तरे अब दुर्लभ भइसकेका छन् । अपवादबाहेक आइन्दा अन्तरे सन्त...
-
गाउँ–सहर जोड्दै घनेन्द्र
बाहुनीडाँडा (खोटाङ) । घनेन्द्र वाम्वुले राई पूर्वी पहाडको सानो गाउँबाट जीवनको गोरेटो पहिल्याउँदै गरेका प्रतिनिधि उज्यालो पात्र हुन् । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, खोटाङनिवासी राईले ग्रामीण जीवनको कठिनभन्दा कठिन आरोह अवरोह पार गर्दै शिक्षाको उज्यालो खोज्न लागिपरे । संवत् २०६६ मा भगवती उच्च माध्यमिक विद्यालय...






