• भाषणमै सीमित विश्व आदिवासी दिवस

    बीसौं शताब्दीअघि पनि केही आदिवासी जंगलमै बस्थे । विकसित समाजमा घर बनाएर बसे पनि आदिवासी जंगली अवस्थामै जस्तो घुम्ने, जंगलमै बस्ने, डुल्ने गर्थे । कतिपय आदिवासी अझै जंगलमै बस्दै आएका छन् । राउटे हिजोआज पनि जंगलमै घुमन्ते जीवन यापन गर्दै आएका छन् । केही चेपाङ समुदाय ओढार र जंगलमा बस्दै आएको पाइन्छ । अस्ट्रेलियाआसप...

  • भुमे निकाल्दा तीन धामी ठहरै

    वरपर जंगल । रहरलाग्दो खेत । अनि लोभलाग्दो थुम्को । थुम्कोमा सिमलको विशाल रूख । सिमलको फेदमै ऐतिहासिक भुमेथान । भुमेथान भन्नबित्तिकै साकेला नाचको प्रसंग आउँछ । भुमेथानमा किरात राई समुदाय पूजाआजा गर्दै उँभौली र उँधौलीमा साकेला नाच्छन् । तर, रावाबेंसी गाउँपालिका–६, हौंचुरमा रहेको भुमेथानमा भने साकेला नाचिँदैन । वैशाखे प...

  • कोदो र किराती

    किरात राई समुदायको जन्मपूर्वदेखि मृत्युुपारिसम्मको संस्कारमा कोदो अनिवार्य चाहिन्छ । त्यसैले कोदो र किरातीको सम्बन्ध गहिरो छ । विद्वान्हरूले कोदोको उपयोगिताबारे बताए पनि राई समुदायका पुर्खाले मुन्दुमको सृष्टिसँगै कोदोबारे थाहा (ज्ञान) पाई प्रयोगमात्र गरेनन्, आफ्नो दोस्रो पुस्तालाई सिकाएर गए । सिक्ने सिकाउने प्रक्रिया...