• मेयर राईको एक दिन

    दुर्छिम (खोटाङ) ।  हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई बिहान ६ बजेअघि नै उठिसक्छिन् । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर राई उठ्नासाथ सर्वप्रथम बिहानको नित्यकर्म गर्छिन् । त्यसपछि तातोपानी पिउँछिन् । कफी पिउन थालेको वर्षौं भयो । तसर्थ, पानी पिएपछि कफी पिउन बिर्सने कुरै भएन । मेयर भएकाले भेटघाटका लागि ‘क्वार्टर’ स...

  • बिहानभरि ओछ्यानमै ‘मर्निङवाक’

    पत्रकार दमन राई कारोबार दैनिक, नागरिक दैनिक, हिमाल खबर पत्रिका (हाल : बन्द), ग्यालेक्सी फोर के (टीभी), रेडियो उज्यालोको ‘न्युज रुम’बारे जानकार छन् । हिजोआज पत्रकार राई उल्लिखित सञ्चारमाध्यममा छैनन् । तर, २० वर्षदेखि पत्रकारितामै रमाइरहेका उनले पछिल्लो समय सञ्चार उद्यमीको फराकिलो परिचय बनाएका छन् । अंग्रेजी शिक्षक ...

  • काँक्रा चोर्दा लाजले पानी–पानी

    सितिमी मासिकको १००औं अंक प्रकाशन भइसकेको छ । चाम्लिङ राई भाषामा प्रकाशन हुने सितिमी मासिकको १००औं अंक प्रकाशन गर्नु सामान्य काम होइन । सितिमीका सम्पादक तिलक चाम्लिङ हुन् । ‘नेपाल टेलिभिजनमा प्रत्येक शुक्रबार चाम्लिङ भाषाको कार्यक्रम प्रसारण हुन्छ । म त्यसको प्रस्तोता हुँ नि,’ मातृभाषा पत्रकारितामा रमाइरहेका चाम्लि...

  • पहिलो प्रेममै पहिरो

    ‘मुलुकलाई यस्तो वा उस्तो बनाउने पाए हुन्थ्यो भनेर अपेक्षा गर्नु अस्वाभाविक होइन । म त्यो ठाउँमा छैन,’ कवि÷लेखक÷पत्रकार सोनाम सज्जन किरातीको अपेक्षा छ, ‘तर, मुलुक हेर्नलायक बने हुन्थ्यो ।’ सशस्त्र जनयुद्धमा पटक–पटक मृत्युको मुखमा पुगे पनि नाफाको जिन्दगी बिताइरहेका किराती साहित्य र अखबारी लेखनमा रमाइरहेका छन् । उनका...

  • हाँसपरीहरू हरबखत हाँसिरहून्

    मानिसको जन्म भन्नुमात्रै हो । तर, त्यति सजिलो कहाँ छ र ? अप्ठ्यारो काम गरेरै सेवामा समर्पित हाँसपरीको कथा त्यत्तिकै बेजोड छ । हाँसपरीको नागरिकताको नाम चतुरमाया राई हो । संवत् २०१६ चैत अन्तिमतिर बुवा बाघसिंह राई र आमा पञ्चुमाया राईको कान्छी छोरीका रूपमा उनको जन्म भएको थियो । साबिक डिकुवा गाउँ विकास समिति–४, दाम्लीव...

  • परम्परागत उपचारको शक्ति

    वस्तुतः संस्कृति भनेको मानिसले जीवनयापन गर्नेक्रममा अवलम्बन गर्ने जीवनशैली हो । सामान्यतया रीतिथिति, परम्परा, भेषभूषा, खानपान, चाडबाड, नाचगान आदिलाई संस्कृतिका रूपमा बुझ्ने गरिन्छ । यसरी संस्कृतिलाई संकुचित अर्थमा मात्र बुझ्नु राम्रो होइन । कुनै पनि जाति, वर्ग र समुदायले मानिसको सृष्टिकालदेखि नै अनवरत रूपमा अवलम्बन ग...

  • (श्री ३) सर्वधन राई

    मझुवाबेंसी सेरैमा भेट भैयो धेरै–धेरैमा यसै लोकवाणिबाट लेख आरम्भ गर्छु । संवत् २०२९ सालको कुरा हो । गाउँसभा भनिने भेलामा गाउँ पञ्चायतभरिका घरलौरी मानिस जम्मा हुनुपर्छ भन्थे जान्नेसुन्नेहरू । धरानबाट एसएलसीसरहको संस्कृतको पूर्वमध्यमा परीक्षा लेखिसकेर घर पुगेको थिएँ । सबै गएठाउँमा जान मन लाग्यो । म पनि गएँ । पहिले...

  • पहिल्याउँदै घल राईहरूले कोरेको गोरेटो

    अक्षर चिन्ने भएपछि अक्षर भएका कागजका केही टुक्रा भेटेपछि पढिहाल्ने बानीले जीवनलाई सही गोरेटोमै डोर्याएछ भन्ठान्छु । सानै उमेरमा मेरा आँखाले गन्ती गरेको अक्षर र मेरो कलिलो मस्तिष्कको आफ्नै बुताले त्यसको भाव बुझ्न प्रयत्न गरेको क्षण सम्झँदा रमाइलै लाग्छ । जे भेटियो त्यही पढियो । मेरो के मान्यता छ भने कागजमा जुन शब...