• मान्यवर मुगाधन

    निर्मलीडाँडा (खोटाङ) । भारतीय सेनामा रहँदा मुगाधन राईले दोस्रो विश्वयुद्ध लडे । बर्माको मलमनमा लडाइँ लडेका राई छुट्टीमा घर फर्के । फर्केकै बेला घर आगलागी भयो । कागजात जल्यो । कागजात नभएपछि पल्टन फर्कन सकेनन् । कागजात मिलाउन भारतको गोरखपुर पुग्दा नेपाली कांग्रेसका नेताहरू सुवर्णशमशेर, मातृकाप्रसाद कोइराला, बीपी क...

  • गाउँकै पहिलो रेडियो प्रयोगकर्ता

    दुर्छिम (खोटाङ) । आकाशे रङको कमिज–सुरुवालमा पहिरिएका पञ्चसेर राई पानासोनिक रेडियो भिरेर हाम्रो घर (हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, डाँडाटोल) आएका थिए । यो संवत् २०२८/०२९ सालतिरको कुरा हो । तर, सम्झिल्याउँदा हिजैजस्तो लाग्छ । पंक्तिकारले राईलाई स–सम्मान ‘बाबै कान्छा’ भनेर सम्बोधन गर्थे । बाबै कान्छाले पंक्तिक...

  • मुन्दुम गाउँदामात्रै मापसे

    काठमाडौं । ‘नेपाल प्रकृतिले दिएको सुन्दर देश हो,’ दी भ्वाइस अफ नेपाली पिपुलका अभियन्ता मविन्द्र चाम्लिङको बुझाइ छ, ‘यसलाई प्रविधि र जाँगरसँग इमानदारीसाथ जोड्न सके मलुक मजबुत बनाउन कति पनि लाग्दैन ।’ राजनीतिक नेता ‘वेल एजुकेटेड’ हुनैपर्छ । दी भ्वाइस अफ नेपाली पिपुलका अभियन्ता चाम्लिङले मानवशास्त्रमा स्नातकोत्तर गरे...

  • ‘कम्युनिस्ट भएर बाँच्छु, कम्युनिस्ट भएरै मर्छु’

    हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान, कात्तिकेका राइखुम र रोदुङहँमाको पाँच सन्तानमध्ये चार सन्तान मिङबोसी रिङबोसी, नामबोसी र लुङ्बोसीले अटलसिंह खम्बूको सेनामा भर्ती भएर लडाइँ लड्न सघाए । डेढ वर्षपछि लुङबोसी घर फर्के । उनी घर फर्केपछि थाहा भयो, ‘तीन दाइले युद्धमा ज्यान गुमाए ।’ तीनै भाइ हतुवागढी ल...

  • २०० बोट चिउरी रोप्ने भूपू सिंगापुर प्रहरी

    काठमाडौं । चेपाङ समुदायले चिनेको तर नेपाली समाजले चिन्दै नचिनेको चिउरी बहुपयोगी मानिन्छ । चेपाङमात्रै होइन, जन्तेढुंगा गाउँपालिका–१, देविस्थान खोटाङका केदार सोनाहाङ राईसमेत चिउरीको उपयोगिताबारे गहिरो जानकारी राख्छन् । धरान उपमहानगरपालिका–१५, सुनसरीनिवासी राईले अहिलेसम्म २०० भन्दा धेरै चिउरीको बिरुवा आफ्नै हातले रो...

  • महिनामा एकपटक नुहाउँछु

    महिना दिनमा आज नुहाएँ । म कात्तिकदेखि फागुनसम्म एकपटक, चैतदेखि असोजसम्म सातामा एकपटक नुहाउँछु । पानी भिजाको रुमालले दिनैपिछे पसिना पुच्छु । म दिनैपिछे पसिना निकाल्छु । सातामा एकपटक कपडा फेर्छु । भित्री कपडा भेस्ट र कट्टु दिनैपिछे फेर्छु । सातामा एकपटक कपडा धुन विद्यार्थीले सघाउँछन् । म दिनमा १० देखि २० पटक हात ...