मझुवागढी समुद्र सतहदेखि १९५० मिटर उचाइमा रहेको छ । गढी सामरिक हिसाबले ज्यादै महत्वपूर्ण उचाइ र स्थानमा रहेको छ । गढीका केही अवशेष अहिले पनि पहिचान गर्न सकिनेगरी चिन्न सकिने अवस्थामा देखिन्छ । कतिपयचाहिँ मौखिक भनाइमा मात्रै सीमित छन् । यो गढी कम्तीमा ३०० वर्षभन्दा प्राचीन हो भन्ने कुरा मझुवागढीका ज्ञात राजा रणवीर रा...
पर्यटन
-
-
मनोरम महुरेगढी
जिल्लाको खिल्कु र महुरेबीचमा पर्ने महुरे गढी ऐतिहासिक गढी मानिन्छ । महुरेडाँडामा रहेको गढी रणनीतिक हिसाबले असाध्यै महत्वपूर्ण स्थानमा छ । लामो समय संरक्षणमा ध्यान दिइएन । पछिल्लो समय तारबार गरी संरक्षण गर्न थालिएको छ । महुरे गढी किराती राजा कमलको गढी हो । झन्डै १५/२० स्क्वायर फिट किल्लाको भग्नावशेष छँदै छ । भग्न...
-
खास्साको खोटाङगढी
किरात राई समुदायको स्वाधीन किरात राज्य रहेको बेला स्थापित विभिन्न गढीमध्ये खोटाङ गढी पनि एक हो । खोटाङको पुरानो सदरमुकाम खोटाङबजारमा यो गढी रहेको छ । गढीबारे व्यवस्थित अध्ययन हुन सकेको छैन । यद्यपि स्थानीय बुढापाका तथा जानकार व्यक्तिसँग सोधपुछ गरी बुझ्ने प्रयत्न गरिएको हो । खोटाङको पुरानो सदरमुकाम रहेको ठाउँ र राणा श...
-
चर्चित चेपाङगढी
माझकिरातअन्तर्गत भोजपुरका विभिन्न ठाउँमध्ये उर्वरायुक्त जमिन र वनक्षेत्र बढी हुने स्थानमा कम दूरीमा पर्ने गरी स्वतन्त्र किरात इकाइ राज्य स्थापना गरिँदै आएको देखिन्छ । तसर्थ भोजपुरको आर्थिक र सामरिक महत्व भएका क्षेत्रमा तिनै किरात शासकले स्थानीय शासन प्रयोग गर्दै लैजानेक्रममा भने यस जिल्लाको पश्चिम, मध्ये र पूर्व–दक...




