कविमात्रै भनियो भने प्राज्ञ श्रवण मुकारुङको परिचय अधुरो हुन्छ । मुकारुङ कुशल गीतकारसमेत मानिन्छन् । उनले थुप्रै गीत लेखेका छन् । त्यत्तिकै मात्रामा गीत रेकर्ड भएका छन् । उनको ‘माथि–माथि सैलुंगेमा चौंरी डुलाउनेलाई’, ‘तिमी तारेभीर म त लहरा’ लगायत थुप्रै गीत कर्णप्रिय र श्रवणीय छन् । एक गीतकारलाई अर्का गीतकारले लेखेको क...
मनोरञ्जन
-
-
गायक बालन्द राईलाई मन पर्ने १७ गायिका
एक हजार बढी गीत गाइसकेका गायक बालन्द राईले पाँच सय बढी गीतमा संगीत भरेका छन् । आधुनिक, लोकगीत, राष्ट्रियगीत, लोकदोहोरी र भजनसम्म गाउन भ्याएका गायक राईले गीत नलेखे पनि लेख्नेलाई यसरी लेख्नुस् है भनेर सुझाउँछन् । समाजशास्त्रमा स्नातकोत्तर सकेर धनकुटा पुगेका उनी जागिरमा रमाउन सकेनन् । भोकै बस्ने तर जागिर नखाने प्रतिब...
-
समाज परिवर्तन गर्ने गीतका पक्षपाती
साबिक टेम्मा गाउँ विकास समिति–५, खाम्ला, खोटाङमा पिता टेकबहादुर राई र माता इन्द्रकुमारी राईका कोखबाट रूपकुमार राईको जन्म भएको थियो । आईएसम्मको अध्ययन गरेका राईले संगीतमा सिनियर डिप्लोमा गरेका छन् । संवत् २०५५ देखि गीत–संगीतमा संलग्न छन् । ‘मेरो गाउँको माहोल संस्कृतिमय र संगीतमय थियो,’ यस क्षेत्रमा लाग्ने प्ररणाब...
-
हङकङ जाने अवसर छाडेर गीत लेख्न व्यस्त
‘त्यतिवेला,’ गीतकार शुभ मुकारुङ भने, ‘मैले एसएलसी पास गरेकै थिइनँ । तर, मैले लेखेका गीत रेडियोबाट बज्न थालिसकेको थियो ।’ विद्यालय पढ्दाताका उनी गीत गाउँथे । बाजा बजाउँथे । त्यही लगावअनुसार उनी गायक वा संगीतकार बन्नुपथ्र्याे । तर, उनी गीतकारका रूपमा चिनिए । ‘दैनिकजसो दस–बाह्रपटक संगीतकार बुलु मुकारुङको नाम रेडियोबा...




