• ढाल तरवार ढुंगा

    साबिक खार्तम्छा गाउँ विकास समिति–३, नागी सिरान । नागी हिजोआज केपिलासगढी गाउँपालिका–२, खार्तम्छामा पर्छ । नागी सिरानमा रहेको ढाल तरवार ढुंगा साम्पाङ राई समुदायको ऐतिहासिक तर वियोगान्त स्थल हो । यस स्थलबारे लिखत दस्तावेज नभए पनि मौखिक इतिहास भने छँदै छ । स्थानीय पुर्खाले सुनाउने मौखिक इतिहासले ढाल तरवार ढुंगाबारे प्रस्...

  • अशुभ खबर सुनाइने ढुंगा

    ‘त्यही ढुंगामा उभिएर अशुभ खबर सुनाउनुपर्छ,’ केपिलासगढी गाउँपालिका–३, खोक्मा, बाँसपानीका शिव राईले जानकारी गराए, ‘अरू ठाउँबाट सूचना प्रवाह गर्न मिल्दैन । यो अनिवार्य सर्तजस्तै हो ।’ बाँसपानीको खकलुङ खोक्मामा बसोवास गर्ने साम्पाङको निधन हुँदा सूचना प्रवाह गरिने ढुंगालाई ‘पोमा ल्वपँ लुङ’ भनिन्छ । किरात साम्पाङ राई जुम्...

  • टलक्कै टोपीढुंगा

      माझकिरात (भोजपुर)मा जिरामुनि नाम गरेका किराती थिए । किराती मुन्दुमका ज्ञाता । मुन्दुमको सहाराबाट तान्त्रिक शक्तिले सर्वसाधारणले गर्न नसक्ने अनौठोे काम गरेर देखाउँथे । दिनभरि सामान्य व्यक्तिझैं रहने उनी रात परेपछि अत्यन्तै परचक्री व्यवहार र अपत्यारिला काम गर्थे । उनी मसान खेलाउँथे । मसानकै सहाराले सम्पूर्ण...

  • तारो हान्ने ढुंगा

    त्यतिबेला अर्खौले खाम्तेल थुमअन्तर्गत पथ्र्यो । खाम्तेलका सान्ने र जगरेभीर (साप्सुखोलाछेउ)मा बसोवास गर्ने सेनेम्छा राईका पुर्खाले खाम्तेल थुममा शासन गर्थे । खाम्तेल थुमका किराती राजाहरूले आफ्ना नियमित सेनालाई धनुकाँड विद्या प्राथमिकतासाथ सिकाउँथे । त्यतिबेला धनुकाँड प्रमुख हतियारका रूपमा मानिन्थ्यो । किराती राजा...

  • बलशाली बाला

    एसएलसी परीक्षा दिएर सोलुखुम्बुबाट काठमाडौं झर्दा पत्रकारिताको ‘प’ पनि थाहा थिएन । यदाकदा रेडियो सुनेबाहेक न त टेलिभिजन नै देखेकी थिइन् । न त पत्रपत्रिका नै पढ्न पाएकी थिइन् । उच्च शिक्षा अध्ययनका लागि एक झोला रहर बोकेर काठमाडौं झरेकी उनलाई कुन विषय पढ्ने भन्नेसमेत थाहा थिएन । बुवा माओ राई काठमाडौं थिए । बुवा भएपछि...

  • प्रखर प्रमिला

    बेलायतको अल्डरसमा रहेको इम्पेरियल हलमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतको अधिवेशनले प्रमिला लाबुङ राईलाई अध्यक्षमा सर्वसम्मत चयन ग¥यो । यो संवत् २०७४ भदौ १२ गतेको कुरा हो । राई नेतृत्वको फोनिज बेलायतले बेलायतमा रहेका पत्रकार महिलाका लागि अभूतपूर्व सफलता ठान्यो । फोनिज बेलायत अध्यक्ष राई ...

  • कृतज्ञ केजिन

    पदमध्वज राई प्रधानपञ्च थिए । प्रधानपञ्च राईको घरमा तिरो बुझाउनेहरू आइरहन्थे । तिरो बुझाउनेलाई रसिद दिनुपथ्र्यो । रसिदमा लेख्ने काम केजिन राईले पाउँथे । अक्षर राम्रो भएकाले प्रधानपञ्च बुवाले उनलाई लेख्न लगाउँथे । रसिदमा लेख्दालेख्दै अक्षरमात्रै होइन, केजिनको लेखनशैली लोभलाग्दो बन्यो । गाउँ (बाम्राङ, खोटाङ) मै रहँदा...

  • लगनशील लोकमणि

      तीन वर्ष (२०६८ देखि ०७१) सम्म लोकमणि राईले ३० भन्दा बढी खोजी तथा गहन समाचार लेखे । तिनै समाचारका कारण उनले व्यावसायिक पत्रकारले पाउने ठूला पुरस्कार र सम्मान पाउन सफल भए । राईले सिम्पानी माध्यमिक विद्यालय खोटाङबाट ०५६ मा एसएलसीसम्मको अध्ययन पार लगाए । दैनिक दुई घन्टा हिँडेर विद्यालय धाउने उनले प्रथम श्र...

  • अपराधमुक्त मुलुकको परिकल्पना

    पूर्वएआईजी ठुले राईले अपराधमुक्त मुलुकको सपना देखेका छन् । परिकल्पना गरेका छन् । अपराधमुक्त मुलुक बनाउन आफ्नोतर्फबाट योगदान पुर्याउन भरमग्दुर प्रयास गरेका पूर्वएआईजी राईको रोजाइमा प्रहरी संगठन परेको हो । प्रहरी संगठकमात्रै नभएर, उनी गायक पनि हुन् । उनका आवाजमा कर्णप्रिय थुप्रै गीत रेकर्ड भएका छन् । संगीतज्ञ स्व. अ...

  • त्यसपछि प्रहरी चौकी पुर्याए

    ५० वर्षअघि काठमाडौंका सडकमा भेटिएका स–साना वस्तु प्रहरीचौकीमा लगेर बुझाउँथ्यौं । हिजोआज भेटिएका पाउनु त परै जाओस्, हिँड्दाहिँड्दै खल्तीबाटै हराउन थालेको छ । मुलुक सञ्चालन गर्ने प्रणाली उपयुक्त भएन कि ? प्रणालीमात्रै बसाउने हो भने नेपाललाई संसारकै नमुना देश बनाउन सकिन्छ भनेर दाबी गर्ने गंगाराज मुकारुङ राईसँग दीपेन्द...