घर (नेपाल) फर्कंदा तीन सय रुपैयाँ थियो । तीन सय साट्दा नेपाली नौ हजार भयो । ६ हजार रुपैयाँको खेत किने । सोलुखुम्बुको तिङ्लामा १२ पाथी बीउ जाने खेत किन्दा भूतपूर्व गोरखा सैनिक प्रेम राई कम्ती खुसी थिएनन् । यो सन् १९६९ को कुरा हो । बाँकी तीन हजार यताउता गर्दै सकियो । ६ हजारमा किनेको खेत ११ हजारमा बेचे । हात लागेको...
sagarmathamail
-
-
पूर्वएआईजी राई ‘क’ श्रेणीका गायक
‘मैले ?,’ उनले सुनाए, ‘त्यतिबेलै ‘क’ श्रेणीको गायकको मान्यता पाएको थिएँ ।’ ‘क’ श्रेणीका गायक अरू कोही नभएर पूर्वएआईजी ठुले राई हुन् । पूर्वएआईजी तथा गायक राईले ‘क’ श्रेणीका गायक बन्न संघर्षका पापड बेल्नसम्म बेलेका थिए । विद्यालयमा सांस्कृतिक कार्यक्रम भइरहन्थ्यो । ‘यो २०३५/०३६ सालतिरको कुरा हो,’ उदयपुरको बेल्...
-
टुरिस्टको टर्निङप्वाइन्ट
लाखौं रुपैयाँ खर्चेर खाडी मुलुक पुगेका नेपालीले दैनिक कति कमाउलान् ? यसै भन्न सकिँदैन । तर, ८० हजार लगानी गरेर काठमाडौंमा आफैँले व्यवसाय थालेका हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, गणेशटार, खोटाङका टुरिस्ट राईले दैनिक १ हजार २ सय कमाउँछन् । काठमाडौंको महाराजगन्जमा ‘चाम्लिङ साँचो पसल’ खोलेका राईलाई दैनिक १ हजार २ सय ...
-
गीतकार श्रवण मुकारुङलाई मनपर्ने दर्जन गीत
कविमात्रै भनियो भने प्राज्ञ श्रवण मुकारुङको परिचय अधुरो हुन्छ । मुकारुङ कुशल गीतकारसमेत मानिन्छन् । उनले थुप्रै गीत लेखेका छन् । त्यत्तिकै मात्रामा गीत रेकर्ड भएका छन् । उनको ‘माथि–माथि सैलुंगेमा चौंरी डुलाउनेलाई’, ‘तिमी तारेभीर म त लहरा’ लगायत थुप्रै गीत कर्णप्रिय र श्रवणीय छन् । एक गीतकारलाई अर्का गीतकारले लेखेको क...
-
सुम्निमा सपना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिहानदेखि बेलुकासम्म नियाल्ने हो भने वैदेशिक रोजगारीमा जानेको ‘क्याराभान’ देखिन्छ । वैदेशिक रोजगारीमा जाने गएकै छन् । तर, नेपालमै बसेर केही गर्नुपर्छ भन्नेहरू पनि छन् । रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ खोटाङबाट उच्चशिक्षा हासिल गर्न काठमाडौं पसेका जनक राई जतिसुकै अप्ठ्या...
-
अतिरिक्त काम, मनग्य दाम
सहर–बजारका शिक्षकले ट्युसन पढाएर अतिरिक्त आम्दानी गर्न सक्छन् । गर्दै आएका छन् । तर, गाउँघरका विद्यालयमा अध्यापनरत सबै शिक्षकले ट्युसन पढ्ने विद्यार्थी पाउँदैनन् । ट्युसन पढ्ने विद्यार्थी नपाए पनि सीप भएका शिक्षकले अध्यापनसँगै मनग्य अतिरिक्त आम्दानी गर्दै आएका छन् । त्यसमध्येका एक हुन्– बगम राई । अंग्रेजी शिक्षक...
-
गायक बालन्द राईलाई मन पर्ने १७ गायिका
एक हजार बढी गीत गाइसकेका गायक बालन्द राईले पाँच सय बढी गीतमा संगीत भरेका छन् । आधुनिक, लोकगीत, राष्ट्रियगीत, लोकदोहोरी र भजनसम्म गाउन भ्याएका गायक राईले गीत नलेखे पनि लेख्नेलाई यसरी लेख्नुस् है भनेर सुझाउँछन् । समाजशास्त्रमा स्नातकोत्तर सकेर धनकुटा पुगेका उनी जागिरमा रमाउन सकेनन् । भोकै बस्ने तर जागिर नखाने प्रतिब...
-
समाज परिवर्तन गर्ने गीतका पक्षपाती
साबिक टेम्मा गाउँ विकास समिति–५, खाम्ला, खोटाङमा पिता टेकबहादुर राई र माता इन्द्रकुमारी राईका कोखबाट रूपकुमार राईको जन्म भएको थियो । आईएसम्मको अध्ययन गरेका राईले संगीतमा सिनियर डिप्लोमा गरेका छन् । संवत् २०५५ देखि गीत–संगीतमा संलग्न छन् । ‘मेरो गाउँको माहोल संस्कृतिमय र संगीतमय थियो,’ यस क्षेत्रमा लाग्ने प्ररणाब...
-
मेरीबुङ–महिमा
साल्तेम्मा । हलेसी तुवाचुङ–५, दुर्छिम खोटाङको एक गाउँ । यही गाउँमा जन्मेका थिए–मनिकेशर राई । संवत् १९९२ असोजमा जन्मेका राईलाई बोलाउने र चिन्ने नाम थुप्रै थिए । उनलाई मुङ्गेम्पा, माइला राई र माटाबिला भनेर चिनिन्थ्यो । उनले छाडेर गएकामध्ये एउटा किताप हो– मेरीबुङ । ०५६ फागुन २९ गते उनी पितृ बस्ने घर गएका थिए । ‘कित...
-
किनामा कहानी
किनिमा अर्थात् किनामा कुनै पनि अन्न वा गेडागुडीलाई गलाएर तयार पारिएको बास्नादार तरकारी हो । किनामा विश्वभरिका आदिवासी जनजातिको परम्परागत खानेकुरा मानिन्छ । यो परम्परागत खानेकुरा नेपाल, भारत, भुटान, इन्डोनेसिया, थाइल्यान्ड, बर्मा, जापान, कोरिया, युरोप, अमेरिका आदि मुलुकमा बसोवास गर्ने आदिवासीले खाने गर्छन् । किनामा ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 7
- Next Page »










