हिजोआज पहिचानको कुरा धेरै सुन्न पाइन्छन् । पहिचानकै कुरा गर्ने हो भने साकेला ठोस पहिचानको आधार हो । यसले सबै किरात राईलाई पहिचानमात्र नभएर राजनीतिक तहमा समेत एकताबद्ध गरेर राखेको छ । त्यसो हुँदा यसले राजनीतिक रूपमा पनि एउटा राष्ट्रियता प्रदान गर्छ । राष्ट्रियता र राष्ट्र हुनुको अर्थबोध गराउँछ । हिजो हिन्दु अधिराज्...
sagarmathamail
-
-
लोखा अर्थात् पैंचो
किरात राई चाम्लिङ समुदायको अर्थ लेनदेनसँग सम्बन्ध राख्ने शब्द हो ‘लोखा’ । यसको शाब्दिक अर्थ निःस्वार्थ लेनदेन भन्ने बुझिन्छ । आपतआपतमा सापट भन्ने सामाजिक भनाइ छ । हाम्रा पुर्खाले घर–समाज चलाउन यस्तै सानो तर महत्वपूर्ण प्रणाली विकास गरेको पाइन्छ । अर्थ प्रणाली चाम्लिङ राईको अर्थ प्रणालीलाई ‘लोखा’ भनिन्छ । यसलाई ...
-
ब्रिगेड कमान्डरदेखि सांसदसम्म
तीनपटक मन्त्री र चारपटक सांसद भएका बलबहादुर केसीले निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । पूर्वमन्त्री केसी संवत् २०६४ को संविधानसभा निर्वाचनमा पूर्वमन्त्री गोपाल किरातीसँग समेत पराजित भएका थिए । त्यसपछि पूर्वब्रिगेड कमान्डर हेमकुमार राई ‘सुरवीर’ सँग पराजित भएका हुन् । प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि केसी...
-
शालीन शेरधन
‘जिल्लावासी भए पनि उहाँसँग क्याम्पसमा मात्रै चिनजान भएको थियो,’ सञ्चारकर्मी राजेन्द्र किरातीले सुनाए, ‘भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा आईए प्रथम वर्ष अध्ययन गर्दा उहाँसँग चिनजान भयो ।’ यो संवत् २०४५ को कुरा हो । कोसी प्रदेश पूर्वमुख्यमन्त्री शेरधन राईका सहपाठी किरातीले भने, ‘क्याम्पसमा दुई (०४५ देखि ४७ सम्म) वर्...
-
मलेसियाबाट फर्केर छापडाँडामा सुँगुर पालन
आठ वर्ष भयो मलेसियाबाट फर्केको । तीन वर्ष मलेसिया बस्दा चित्तबुझ्दो कमाइ छँदै थियो । तर पनि अविन्द्र राई परदेशबाट घरदेश फर्के । घरदेश फर्केपछि के गर्ने भनेर अन्योलमा परेनन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मा खोटाङनिवासी राईले सर्वप्रथम १ लाख ५० हजार रुपैयाँमा सुँगुर खोर बनाए । १ लाख रुपैयाँमा सुँगुरका ...
-
अपरिहार्य आवश्यकता : किरात राई समुदायमा गरिएको छौवाको दृश्य । तस्बिर : मविन्द्र चाम्लिङ
...
-
चिन्दै चिउरी : भूपू सिंगापुर प्रहरी केदार सोनाहाङ राईले अहिलेसम्म २०० बोट चिउरी रोपिसकेका छन् । तस्बिर : मविन्द्र चाम्लिङ
...
-
त्यस्तो दिन आए राजनीति भनिदिउँला
गोपाल किरातीलाई गोपाल खम्बू हुँदैदेखि चिनेको हुँ । दोस्रो संबिधानसभापछि टेम्के (खोटाङ–भोजपुर संगमस्थल)मा गणतन्त्र टावरको दुलो (होल) खन्दै, राँगा पाल्दै गर्दा एकपटक हात मिलाएको थिएँ । यो तस्बिर त्यतिबेलाकै होला । यस्तोखाले चिनजानलाई राजा चिनाइ भनिन्छ । जनमुक्ति, खम्बुवान, किरात वर्कर्स, माओवादी, खण्ड–खण्डको राजनीत...
-
हङकङ जाने अवसर छाडेर गीत लेख्न व्यस्त
‘त्यतिवेला,’ गीतकार शुभ मुकारुङ भने, ‘मैले एसएलसी पास गरेकै थिइनँ । तर, मैले लेखेका गीत रेडियोबाट बज्न थालिसकेको थियो ।’ विद्यालय पढ्दाताका उनी गीत गाउँथे । बाजा बजाउँथे । त्यही लगावअनुसार उनी गायक वा संगीतकार बन्नुपथ्र्याे । तर, उनी गीतकारका रूपमा चिनिए । ‘दैनिकजसो दस–बाह्रपटक संगीतकार बुलु मुकारुङको नाम रेडियोबा...
-
किरातीलाई ‘लिब्जु–भुम्जु पुरस्कार’
ओखलढुंगा । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरेका छन् । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले स्थापना गरेको २०८१ को ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि, लेखक तथा पत्रकार किरातीलाई प्रदान गरिएको हो । ‘आफ्नै मातृभाषाको पुरस्कार प्...










