बाहुनीडाँडा (खोटाङ) । घनेन्द्र वाम्वुले राई पूर्वी पहाडको सानो गाउँबाट जीवनको गोरेटो पहिल्याउँदै गरेका प्रतिनिधि उज्यालो पात्र हुन् । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, खोटाङनिवासी राईले ग्रामीण जीवनको कठिनभन्दा कठिन आरोह अवरोह पार गर्दै शिक्षाको उज्यालो खोज्न लागिपरे । संवत् २०६६ मा भगवती उच्च माध्यमिक विद्यालय...
sagarmathamail
-
-
‘कम्युनिस्ट भएर बाँच्छु, कम्युनिस्ट भएरै मर्छु’
हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान, कात्तिकेका राइखुम र रोदुङहँमाको पाँच सन्तानमध्ये चार सन्तान मिङबोसी रिङबोसी, नामबोसी र लुङ्बोसीले अटलसिंह खम्बूको सेनामा भर्ती भएर लडाइँ लड्न सघाए । डेढ वर्षपछि लुङबोसी घर फर्के । उनी घर फर्केपछि थाहा भयो, ‘तीन दाइले युद्धमा ज्यान गुमाए ।’ तीनै भाइ हतुवागढी ल...
-
२०० बोट चिउरी रोप्ने भूपू सिंगापुर प्रहरी
काठमाडौं । चेपाङ समुदायले चिनेको तर नेपाली समाजले चिन्दै नचिनेको चिउरी बहुपयोगी मानिन्छ । चेपाङमात्रै होइन, जन्तेढुंगा गाउँपालिका–१, देविस्थान खोटाङका केदार सोनाहाङ राईसमेत चिउरीको उपयोगिताबारे गहिरो जानकारी राख्छन् । धरान उपमहानगरपालिका–१५, सुनसरीनिवासी राईले अहिलेसम्म २०० भन्दा धेरै चिउरीको बिरुवा आफ्नै हातले रो...
-
(श्री ३) सर्वधन राई
मझुवाबेंसी सेरैमा भेट भैयो धेरै–धेरैमा यसै लोकवाणिबाट लेख आरम्भ गर्छु । संवत् २०२९ सालको कुरा हो । गाउँसभा भनिने भेलामा गाउँ पञ्चायतभरिका घरलौरी मानिस जम्मा हुनुपर्छ भन्थे जान्नेसुन्नेहरू । धरानबाट एसएलसीसरहको संस्कृतको पूर्वमध्यमा परीक्षा लेखिसकेर घर पुगेको थिएँ । सबै गएठाउँमा जान मन लाग्यो । म पनि गएँ । पहिले...
-
पहिल्याउँदै घल राईहरूले कोरेको गोरेटो
अक्षर चिन्ने भएपछि अक्षर भएका कागजका केही टुक्रा भेटेपछि पढिहाल्ने बानीले जीवनलाई सही गोरेटोमै डोर्याएछ भन्ठान्छु । सानै उमेरमा मेरा आँखाले गन्ती गरेको अक्षर र मेरो कलिलो मस्तिष्कको आफ्नै बुताले त्यसको भाव बुझ्न प्रयत्न गरेको क्षण सम्झँदा रमाइलै लाग्छ । जे भेटियो त्यही पढियो । मेरो के मान्यता छ भने कागजमा जुन शब...
-
महिनामा एकपटक नुहाउँछु
महिना दिनमा आज नुहाएँ । म कात्तिकदेखि फागुनसम्म एकपटक, चैतदेखि असोजसम्म सातामा एकपटक नुहाउँछु । पानी भिजाको रुमालले दिनैपिछे पसिना पुच्छु । म दिनैपिछे पसिना निकाल्छु । सातामा एकपटक कपडा फेर्छु । भित्री कपडा भेस्ट र कट्टु दिनैपिछे फेर्छु । सातामा एकपटक कपडा धुन विद्यार्थीले सघाउँछन् । म दिनमा १० देखि २० पटक हात ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7






