काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । किरात राई यायोक्खाद्वारा किरात यले संवत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका प्रमुख राईलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालन भूमिकाको कदर गर्दै सम्मान गरेको हो । उनलाई २ लाख २५ ह...
sagarmathamail
-
-
किवी खेतीमा रमाइरहेका जनप्रतिनिधि
दम्कु (कुभिन्डे), खोटाङ । जनप्रतिनिधिको भूमिकासँगै विशाल राई किवी खेतीमा रमाइरहेका छन् । रावाबेंसी गाउँपालिका–१, कुभिन्डेका वडासदस्य राई संवत् २०७२ देखि किवी खेतीमा लागेका हुन् । दम्कुवासी उनले पहिलोपटक ५० बोट किवी रोपेका थिए । केपिलासगढी गाउँपालिका–१ फेदीबाट ल्याएर परीक्षणका लागि रोपेका ५० बोट किवीले सोचेभन्दा धे...
-
४० रोपनी जग्गा हुँदा नि सधैं अनिकाल
संवत् २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपर्यो । ०५२ देखि ०६३ सम्मको जनयुद्धले गणतन्त्र स्थापना भयो । नेपालको राजनीतिक नक्सा फेरियो । माओवादी दलसम्बद्ध राजनीतिक नेतासमेत पटक–पटक सत्तामा पुगे । देशले नयाँ संविधान पायो । तर, परिवर्तनका लहर गाउँका दुःखी गरिबका घर–आँगनसम्म...
-
मेयर राईको एक दिन
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई बिहान ६ बजेअघि नै उठिसक्छिन् । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर राई उठ्नासाथ सर्वप्रथम बिहानको नित्यकर्म गर्छिन् । त्यसपछि तातोपानी पिउँछिन् । कफी पिउन थालेको वर्षौं भयो । तसर्थ, पानी पिएपछि कफी पिउन बिर्सने कुरै भएन । मेयर भएकाले भेटघाटका लागि ‘क्वार्टर’ स...
-
बिहानभरि ओछ्यानमै ‘मर्निङवाक’
पत्रकार दमन राई कारोबार दैनिक, नागरिक दैनिक, हिमाल खबर पत्रिका (हाल : बन्द), ग्यालेक्सी फोर के (टीभी), रेडियो उज्यालोको ‘न्युज रुम’बारे जानकार छन् । हिजोआज पत्रकार राई उल्लिखित सञ्चारमाध्यममा छैनन् । तर, २० वर्षदेखि पत्रकारितामै रमाइरहेका उनले पछिल्लो समय सञ्चार उद्यमीको फराकिलो परिचय बनाएका छन् । अंग्रेजी शिक्षक ...
-
काँक्रा चोर्दा लाजले पानी–पानी
सितिमी मासिकको १००औं अंक प्रकाशन भइसकेको छ । चाम्लिङ राई भाषामा प्रकाशन हुने सितिमी मासिकको १००औं अंक प्रकाशन गर्नु सामान्य काम होइन । सितिमीका सम्पादक तिलक चाम्लिङ हुन् । ‘नेपाल टेलिभिजनमा प्रत्येक शुक्रबार चाम्लिङ भाषाको कार्यक्रम प्रसारण हुन्छ । म त्यसको प्रस्तोता हुँ नि,’ मातृभाषा पत्रकारितामा रमाइरहेका चाम्लि...
-
पहिलो प्रेममै पहिरो
‘मुलुकलाई यस्तो वा उस्तो बनाउने पाए हुन्थ्यो भनेर अपेक्षा गर्नु अस्वाभाविक होइन । म त्यो ठाउँमा छैन,’ कवि÷लेखक÷पत्रकार सोनाम सज्जन किरातीको अपेक्षा छ, ‘तर, मुलुक हेर्नलायक बने हुन्थ्यो ।’ सशस्त्र जनयुद्धमा पटक–पटक मृत्युको मुखमा पुगे पनि नाफाको जिन्दगी बिताइरहेका किराती साहित्य र अखबारी लेखनमा रमाइरहेका छन् । उनका...
-
हाँसपरीहरू हरबखत हाँसिरहून्
मानिसको जन्म भन्नुमात्रै हो । तर, त्यति सजिलो कहाँ छ र ? अप्ठ्यारो काम गरेरै सेवामा समर्पित हाँसपरीको कथा त्यत्तिकै बेजोड छ । हाँसपरीको नागरिकताको नाम चतुरमाया राई हो । संवत् २०१६ चैत अन्तिमतिर बुवा बाघसिंह राई र आमा पञ्चुमाया राईको कान्छी छोरीका रूपमा उनको जन्म भएको थियो । साबिक डिकुवा गाउँ विकास समिति–४, दाम्लीव...
-
परम्परागत उपचारको शक्ति
वस्तुतः संस्कृति भनेको मानिसले जीवनयापन गर्नेक्रममा अवलम्बन गर्ने जीवनशैली हो । सामान्यतया रीतिथिति, परम्परा, भेषभूषा, खानपान, चाडबाड, नाचगान आदिलाई संस्कृतिका रूपमा बुझ्ने गरिन्छ । यसरी संस्कृतिलाई संकुचित अर्थमा मात्र बुझ्नु राम्रो होइन । कुनै पनि जाति, वर्ग र समुदायले मानिसको सृष्टिकालदेखि नै अनवरत रूपमा अवलम्बन ग...
-
मान्यवर मुगाधन
निर्मलीडाँडा (खोटाङ) । भारतीय सेनामा रहँदा मुगाधन राईले दोस्रो विश्वयुद्ध लडे । बर्माको मलमनमा लडाइँ लडेका राई छुट्टीमा घर फर्के । फर्केकै बेला घर आगलागी भयो । कागजात जल्यो । कागजात नभएपछि पल्टन फर्कन सकेनन् । कागजात मिलाउन भारतको गोरखपुर पुग्दा नेपाली कांग्रेसका नेताहरू सुवर्णशमशेर, मातृकाप्रसाद कोइराला, बीपी क...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- Next Page »










